जिल्ला नगर उद्योग बाणिज्यको उपाध्यक्षमा पौडेल विजयी « Arthapath.com
२७ पुष २०७७, सोमबार

जिल्ला नगर उद्योग बाणिज्यको उपाध्यक्षमा पौडेल विजयी



काठमाडौं । प्रदेश नम्बर १ को जिल्ला नगर उद्योग बाणिज्य महासंघको उपाध्यक्ष पदमा भीम पौडेल निर्वाचीत भएका छन ।

नेपाल उद्योग बाणिज्य महासंघको हालै सम्पन्न भएको निर्वाचनले इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीम पौडेललाई निर्वाचीत भएका हुन ।


प्रतिक्रिया दिनुहोस्