शिवम् सिमेन्ट्सका संचालक अमित मोरको राजीनामा स्वीकृत « Arthapath.com
१९ असार २०७९, आईतवार

शिवम् सिमेन्ट्सका संचालक अमित मोरको राजीनामा स्वीकृत



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अमित मोरले दिएको राजीनामा स्वीकृति भएको छ ।

मारेले आफ्नो ब्यक्तिगत कार्य ब्यवस्था समेतका कारणले संचालकको हैसियतले कार्य गरिरहन असमर्थता रहेको भन्दै जुन १ मा राजीनामा दिएका थिए । उनको राजीनामा असार १७ गते बसेको संचालक समितिले स्वीकृत गर्ने निर्णय पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्