सयपत्रि हाइड्रोपावरका सीइओ केसीले दिए राजिनामा, कामु सीइओको जिम्मेवारीमा निउरे « Arthapath.com
९ माघ २०७९, सोमबार

सयपत्रि हाइड्रोपावरका सीइओ केसीले दिए राजिनामा, कामु सीइओको जिम्मेवारीमा निउरे



काठमाडौं । सयपत्रि हाइड्रोपावर कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा गोपाल प्रसाद निउरेलाई नियुक्त गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केदार केसी दिएको राजिनामा माघ ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । सोहि बैठकले अर्का ब्यवस्था नभएसम्मका लागि निउरेलाई कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्