बाराही हाइड्रोपावरका संचालक दिपक तिवारीले दिए राजीनामा « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

बाराही हाइड्रोपावरका संचालक दिपक तिवारीले दिए राजीनामा



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका संचालक दिपक तिवारीले राजीनामा दिएका छन् ।

तिवारीले कम्पनीको संचालक पदबाट फागुन २५ गते राजीनामा पेश गरेका हुन । उनको राजीनामा चैत २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत समेत गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्