पुरानो लाभांश लिन आउन सानिमा माई हाइड्रोपावरको आग्रह « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

पुरानो लाभांश लिन आउन सानिमा माई हाइड्रोपावरको आग्रह



काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्नो पुरानो सेयरधनीहरुलाई लाभांश बुझनको लागि अनुरोध गरेको छ ।

साधारण सभाबाट पारित भएको लाभांश सेयरधनीहरुले अझैसम्म पनि बुझन नआएको कारणले आज (जेठ ९ गते) कम्पनीले एक सूचना मार्फत सो लाभांश लिनको लागि अनुरोध गरेको हो ।

कम्पनीको चालु आवसम्मको लाभांश पनि सेयरधनीले बुझन नआएको र हालसम्म पनि हकदावी समेत नगरेकाले लिन बाँकी रकम कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमटेड सममागर्, १ नक्शाल, काठमाडौंमा सम्र्पक गनको लागि अनुरोध गरेको छ ।

साथै लाभांश वितरण गर्ने कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्न भएपछि सेयरधनीले नबुझेको नगद लाभांशबो रकम कम्पनीले कानुन बमोजिम उक्त रकम लगानीकर्ताको संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्