डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद: प्राधिकरणले काट्यो हुलास स्टिलको लाइन « Arthapath.com
२३ पुष २०८०, सोमबार

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद: प्राधिकरणले काट्यो हुलास स्टिलको लाइन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप एक उद्योगको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको हुलास स्टिलको लाइन काटेको हो ।

सोमबार प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन काटिदिएको जनाको छ ।
उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ । यसमध्ये हिमाल स्टीले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहलिो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्