बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ? « Arthapath.com
९ कार्तिक २०८१, शुक्रबार

बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?



काठमाडौं । बलेफी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कात्तिक २१ गते बुकक्लोज गर्न गर्दैछ ।

त्यसैले कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिसेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्