दोर्दी खोला जलविद्युतको अध्यक्षमा कर्ण नियुक्त « Arthapath.com
८ माघ २०८१, मंगलवार

दोर्दी खोला जलविद्युतको अध्यक्षमा कर्ण नियुक्त



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा दिपेन्द्र लाल कर्ण नियुक्त भएका छन् ।

कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्