ङादी ग्रुप पावरको सीईओमा सुदीप बास्कोटा नियुक्त « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

ङादी ग्रुप पावरको सीईओमा सुदीप बास्कोटा नियुक्त



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदीप बास्कोटा नियुक्त भएको छ । कम्पनीले नेप्सेमा मार्फत एक सूचना प्रकाशित गर्दै सीईओ परिवर्तन गरेको जनाएको हो ।

बास्कोटालाई बैशाख ११ गते बसेको संचालक समितिको बैठकले अर्का ब्यवस्था नभएसम्मको लागि अध्यक्षलाइ तोकिएको थियो । साथै जेठ ११ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा ब्यवस्थापकको रुपमा कार्यरत बास्कोटालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्