लेभ्लिंग ब्राण्डको इलेक्ट्रिकको नयाँ शोरुम सुर्खेतमा « Arthapath.com
१४ असार २०७९, मंगलवार

लेभ्लिंग ब्राण्डको इलेक्ट्रिकको नयाँ शोरुम सुर्खेतमा



काठमाडौं । नेपालि व्यवसायिक घरानामा ३० बर्ष देखि बजरमा परिचित बज्र ग्रुप हो । बज्र ग्रुप ले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ बज्र ग्रुप अन्तर्गत इ भी मोटर्स नेपाल ले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ।

लेभ्लिंग स्कूटरको सुर्खेत को लागी आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । लामो समयदेखि बिश्व प्रसिद ब्राण्ड बोसको मोटर टेक्नोलोजी बाट निर्मितलेभ्लिंग ब्राण्डका स्कूटर को नेपालि बजारमाँ बिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ । यस सुर्खेत को ६ जुम्ला रोड मा रहेको आफ्नो लेभलिंग शोरुमबाट २०७९ असार १४ गते २।३० बजे पत्रकार सम्मलेन सहित नया शोरुम उदघाटन हुने भएको छ ।

उद्घाटनमा मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र सुर्खेत बिरेन्द्र नगर नगरपालिका को मेयर मोहन माया ढकाल को हात बाट सयुत रुपमा शोरुम र प्रोडकट को लन्च हुने कुरा श्री गणेश इनटरनेशनल अटोमोबाइल सुर्खेत का सस्थापक प्रेम कुमार बिसीले जानकारी गराउनु भयो साथै शोरुम उदघाटन हुने दिन सुर्खेत लाइ इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्