मेगा बैंकको शेयर नेप्सेमा सूचिकृत « Arthapath.com
३ मंसिर २०७७, बुधबार

मेगा बैंकको शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज मेगा बैंकको शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मेगा बैंक नेपाल लिमिटेडले लिलामी मार्फत बिक्री गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्