कर्जा सूचना केन्द्रको पुस २८ गते साधारण सभा हुने « Arthapath.com
७ पुष २०७८, बुधबार

कर्जा सूचना केन्द्रको पुस २८ गते साधारण सभा हुने



काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडको १७ औं बार्षिक साधारण सभा पुस २८ गते बुधबार हुने भएको छ ।

मंसिर १९ गते बसेको संचालक समितिको १५२ औं बैठकको निर्णय अनुसार पुस २८ गते बुधबार बिहान ११ बजे होटल याक एण्ड यती, दरबारमार्गमा गर्ने निर्णय गरेको छ ।

साधारण सभामा विभिन्न प्रस्तावहरुमा छलफल हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्