आज हिमालयन हाइड्रोपावर सेयर कारोबारमा आउन सकेन, यस्तो छ कारण ? « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

आज हिमालयन हाइड्रोपावर सेयर कारोबारमा आउन सकेन, यस्तो छ कारण ?



काठमाडौं । आज हिमालयन हाइड्रोपावर सेयर कारोबारमा आउन सकेन । स्पेसल प्रि ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुल्ला भएको छैन । यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था रहेकोले कारोबार हुन नसकेको हो । सोमबार अर्डर म्यच भएमा मात्र हिमालयनको कारोबार खुल्नेछ ।

हिमालयनको चुक्ता पुँजीका आधारका कायम १ करोड ९ लाख ५० हजा कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसा तोकेको छ । सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । ‘एचएचएल’ संकेतमा यसको कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्