अरुण काबेली पावरको सञ्चालकमा शुशिल तिमिल्सीना नियुक्त « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

अरुण काबेली पावरको सञ्चालकमा शुशिल तिमिल्सीना नियुक्त



काठमाडौं । अरुण काबेली पावर लिमिटेडले रिक्त रहेको सञ्चालक पदमा शुशिल तिमिल्सीना नियुक्त भएका छन् ।

जेठ २४ गते बसेको सञ्चालक समितिको बैंठकले तिमिल्सीनालाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्