भारतद्धारा नेपाली चिया निर्यातमा कडाइ « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

भारतद्धारा नेपाली चिया निर्यातमा कडाइ



काठमाडौं । नेपालमा उत्पादन भईरहेको चिया निर्यातमा भारतले आनाकानी गरिरहेकोे छ । भारतको राष्ट्रिय चिया बोर्डले केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्र लेख्दै नेपालबाट आयात गरिने चियाको गुणस्तर अनुगमनमा कडाइ गर्न माग गरेको छ । नेपाली चियाको ठूलो बजार भारत हो ।

चिया बोर्डका सचिव ऋषिकेश राईले सोमबार मन्त्रालयकी सहसचिव अञ्जली आनन्दलाई तीनवटा पत्र लेख्दै नेपालबाट आयात हुने चियामा कडाइ गर्न जरुरी भइसकेको बताए् । चिया बोर्ड स्रोतका अनुसार पछिल्लो ६ वर्षमा नेपालबाट भारतमा ७ करोढ १९ लाख किलो चिया निर्यात भएको छ ।


प्रतिक्रिया दिनुहोस्