कमल ज्ञवालीलाई ४ वर्ष जेल « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

कमल ज्ञवालीलाई ४ वर्ष जेल



काठमाडौं । तत्कालिन किष्ट बैंकका प्रवन्ध संचालक कमलप्रसाद ज्ञावाली ४ वर्ष थुनामा बस्ने फैसल्ला भएको छ । सर्वोच्च अदालतले विहिबार ज्ञावालीलाई ४ वर्ष जेल सजायाँ तोकेको हो । ज्ञावाली अव ४ वर्ष थुना बस्नुपर्नेछ ।

सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको निर्णय सदर गर्दै जेल सजायाँ तोकेको हो । जम्को प्रकाशन दिएको ऋण दिएको आरोपमा बैंकिङ कसुरको मद्दा दायर भएको थियो । लामोसमयदेखी फरार रहेका ज्ञावालीलाई इनटरपोलमार्फत भारतमा पक्राउ गरिएको थियो ।

तत्कालिन किष्ट बैंकमा हुँदा कर्जा अनियमितता गरेका ज्ञावाली कुनै बेला नेपालको बैंकिङ क्षेत्रका हस्ती थिए । लामो समय भारतमा तान्त्रिक विद्या पढिरहेका ज्ञावालीलाई गतवर्ष असोजमा पक्राउ गरि नेपाल ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्