नविल बैंकले बुधवार सातवटै प्रदेशका ३९ शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा नविल बैंकले बुधवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।
बैंकले बुधवार देशभरिका ४४ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।
