प्रभु बैंकले बुधवार यी शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

प्रभु बैंकले बुधवार यी शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा प्रभु बैंकले बुधवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बुधवार देशभरिका ३२ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्