मेगा बैंकका बिहीवार देशभर कति शाखा खुल्ने ? (तालिकासहित) « Artha Path
२६ चैत्र २०७६, बुधबार

मेगा बैंकका बिहीवार देशभर कति शाखा खुल्ने ? (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा मेगा बैंकले बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बिहिवार देशभरिका ६१ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।

COVID_4_9


प्रतिक्रिया दिनुहोस्