सेञ्चुरी बैंकले बिहिवार देशभरी कति शाखा सञ्चालन गर्ने ? (तालिकासहित) « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

सेञ्चुरी बैंकले बिहिवार देशभरी कति शाखा सञ्चालन गर्ने ? (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सेञ्चुरी बैंकले बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बिहिवार देशभरिका अधिकांश बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्