प्रभु बैंकका बिहिवार कति शाखा खुल्ने ?(तालिकासहित) « Artha Path
२७ चैत्र २०७६, बिहीबार

प्रभु बैंकका बिहिवार कति शाखा खुल्ने ?(तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा प्रभु बैंकले बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बिहिवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्