सांग्रिला बैंकको बैशाख ३ गते कति शाखा खुला हुने ? (तालिकासहित) « Artha Path
३ बैशाख २०७७, बुधबार

सांग्रिला बैंकको बैशाख ३ गते कति शाखा खुला हुने ? (तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन बैशाख १५ गतेसम्म थप गरेको छ । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । सांग्रिला बैंकले बुधवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्