नविल बैंकका शुक्रवार कति शाखा खुला हुँदै छन्, हेर्नुहोस् (तालिका सहित) « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

नविल बैंकका शुक्रवार कति शाखा खुला हुँदै छन्, हेर्नुहोस् (तालिका सहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । नविल बैंकले शुक्रवारदेशभरिका ४३ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्