शुक्रवार सिद्धार्थ बैकले देशभरि २३ शाखा खुला गर्ने « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

शुक्रवार सिद्धार्थ बैकले देशभरि २३ शाखा खुला गर्ने



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिद्धार्थ बैंकले शुक्रवारदेशभरिका २३ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्