११ बैशाख २०७७, बिहीबार

प्राईम बैंकले आज ७६ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्राईम कमर्सियल बैंकले बिहिवार देशभरिका ७६ बढि शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्