एनसीसी बैंकले मंगलवार यी शाखा खुला गर्ने,हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

एनसीसी बैंकले मंगलवार यी शाखा खुला गर्ने,हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनसीसी बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्