सिटिजन्स बैंकले आज ४४ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)
काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिटिजन्स बैंकले मंगलवार देशभरिका ४४ बढि शाखा खुला गर्ने जनाएको छ ।