इन्भेष्टमेन्ट बैंकले ल्यायो १ अर्व २० करोड, बाँकी कहिले आउँछ ? « Arthapath.com
३ असार २०७७, बुधबार

इन्भेष्टमेन्ट बैंकले ल्यायो १ अर्व २० करोड, बाँकी कहिले आउँछ ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिले तनहुँ जलविद्युत कम्पनीको काउन्टर ग्यारेन्टीको पैसा फिर्ता बैंकले पाएको हो । बैंकका सिईओ ज्योतिप्रकाश पाण्डेले ८७ लाख युरो अथार्त १ अर्व २० करोड नेपाली रुपैयाँ बैंकले फिर्ता पाएको हो ।

गत साता बैंकले काउन्टर ग्यारेन्टीको पैसा फिर्ता पाउने गरी इटलीको कोटले बैंकको पक्षमा फैसला गरेको थियो । सो प्रश्चात बैंकले झण्डै १ साता पछि पैसा फिर्ता ल्याएको हो । इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैंकको पक्षमा फैसला गरेपछी बैंकको डुवेको करिव सवा दुई अर्व फिर्ता ल्याउन लागेको हो ।

बाँकी रहेको ८५ करोड डलर बााकी रहेको बैंकका सिईओ पाण्डेले बताए । बाँकी पैसा पनि भोलीसम्म आइसक्ने बेंकका सिईओ पाण्डेले ‘भने यो जित सम्पुर्ण नेपाली बैंकरहरुकै भएको छ ।’ इन्भेष्टमेन्ट बैंकलाई इन्सेटा सानपाउलो बैंकबाट प्राप्त भएको हो ।


प्रतिक्रिया दिनुहोस्