इन्भेष्टमेन्ट बैंकको सिईओमा ज्योति पाण्डे नियुक्त « Arthapath.com
३१ असार २०७७, बुधबार

इन्भेष्टमेन्ट बैंकको सिईओमा ज्योति पाण्डे नियुक्त



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्योति पाण्डे पुनः ४ वर्षकालाष्गी नियक्त भएका छन ।

मंगलबार बसेको बैंक संचालक समिति बैंठकले पाण्डेलाई पुन सिईओमा दोहोर्याउने निर्णय गरेको हो । असार ३० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई थप एक कार्यकालको लागि सिईओमा रिन्यु गरेको हो ।

४ दशकदेखी बैंकिङमा रहेका पाण्डेको ४ वर्षे कार्यकाल यही असारमसान्तमा सकिनै लाग्दा पुनः साउन १ देखी ४ वर्षकालागी सिईओ नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्