ग्लोबल आइएमई बैंकको नयाँ शाखा कपनमा « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

ग्लोबल आइएमई बैंकको नयाँ शाखा कपनमा



काठमाडौं । आज ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं जिल्लाको बूढानीलकण्ठनगरपालिका १० कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा शुरुवात सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ ७१ वटा जिल्लामा फैलिएको २५९शाखा सञ्जाल सहित २३५ एटिएम, ४०एक्सटेन्सनतथाराजश्व संकलनकाउण्टर, २१८शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्