ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टरलमजुङ्गको बेसीशहरमा « Arthapath.com
३ भाद्र २०७७, बुधबार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टरलमजुङ्गको बेसीशहरमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडल सोमबार लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


बैंकको ४१ औँ एक्सटेन्सन काउण्टरको रुपमा उक्तm एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँएक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

भूमीसुधार तथा मालपोत कार्यालयबेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।


ग्लोबल आइएमई बैंकले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २ सय ३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलनकाउण्टर, २१८शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्