प्रभु बैंकको नयाँ व्याजदर सार्वजनिक « Arthapath.com
३ मंसिर २०७७, बुधबार

प्रभु बैंकको नयाँ व्याजदर सार्वजनिक



काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस्