सेञ्चुरी कमर्सियल बैंकको सरल र शताब्दी Mascot सार्वजनिक « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकको सरल र शताब्दी Mascot सार्वजनिक



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आफ्नो दुईवटा Mascot सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा Mascot सार्वजनिक गरेको छ ।


यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ ।


अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np मा गएर हेर्न सकिने बैकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्