हिमालयन बैंकको नयाँ शाखा दोलखाको चरिकोटमा « Arthapath.com
२६ पुष २०७७, आईतवार

हिमालयन बैंकको नयाँ शाखा दोलखाको चरिकोटमा



काठमाडौं । हिमालयन बैंकले सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा ल्याएको छ । शाखा यही पौष १९ गते देखि सञ्चालनमा आएको हो ।

बैंकले शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउदै आएको छ । यो सैगै कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने ATM संख्या १४६ र ४२०० भन्दा बढी POS Terminals संख्या पुगेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्