सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन « Arthapath.com
२८ पुष २०७७, मंगलवार

सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । मंगलबार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ । नेप्सेले हिजो अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साधारण सभा गर्नको लागी बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्