बैंकमा रोजगारीको अवसर ज्योती बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, आवेदन दिने तरिकासहित « Arthapath.com
१ माघ २०७७, बिहीबार

बैंकमा रोजगारीको अवसर ज्योती बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, आवेदन दिने तरिकासहित



काठमाडौं । ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले क्षेत्रीय प्रमुखका लागि केहि कर्मचारी, सफ्टवेयर प्रोग्राम तथा एप्लिकेशन डेभलपर्स कर्मचारी केहि लगायतका लागि अन्य विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी २७ तारिख अर्थात माघ १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्

To Apply: jbbl.com.np/career


प्रतिक्रिया दिनुहोस्