एनएमबि बैंकले माग्यो ३१० कर्मचारी, आवेदन कसरी दिने ? « Arthapath.com
९ असार २०७८, बुधबार

एनएमबि बैंकले माग्यो ३१० कर्मचारी, आवेदन कसरी दिने ?



काठमाडौं । एनएमबि बैंकले ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न ८ तहका लागि ३ सय १० जना कर्मचारी माग गरेको छ ।

बैंकले ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना गरी कुल ३१० जना कर्मचरी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक आवेदकहरुले जुलाई ७ अर्थात अषाढ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Apply to Hare: https://www.merorojgari.com/job/job-in-nmb-bank-310-vacancies/

Tags :

प्रतिक्रिया दिनुहोस्