बैंकमा रोजगारीको अवसर, महालक्ष्मी विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी « Arthapath.com
१० माघ २०७८, सोमबार

बैंकमा रोजगारीको अवसर, महालक्ष्मी विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी



काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । बैकले सातै प्रदेशको लागि ठुलो संखयामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका साथै, सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले माघ १३ गतेभित्र बैंकको वेवसाइट www.merojob.com/mbbl मा गएर आवश्यक कागजात सहित आवेदन दिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्