आज बैंक तथा वित्तीय संस्था सहित शेयर बजार पनि बन्द « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

आज बैंक तथा वित्तीय संस्था सहित शेयर बजार पनि बन्द



काठमाडौं । आइतबार बैंक तथा वित्तीय संस्था सहित शेयर बजार पनि बन्द हुने भएको छ । आइतरबार विश्व मजदुर दिवश परेका हुँदा बैंक तथा वित्तीय संस्था सहित शेयर कारोबार पनि बन्द हुने छन् ।

आइतबार अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ । राष्ट्र बैंकले पनि आफ्नो वार्षिक क्यालेण्डरमा विश्व श्रमिक दिवशका अवसरमा बिदा दिएको छ ।
इस्वी पात्रो अनुसार मे महिनाको १ तारिखका दिन श्रमिक दिवश मनाइन्छ । यस दिन श्रम सम्वन्धी मुद्धाका विषयमा विशेष उठान गरिन्छ । श्रमिकहरुले दैनिक ८ घण्टा कामको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्