किसान लघुवित्तको लाभांश परिमार्जन, कति दिन्छ लाभांश ? « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

किसान लघुवित्तको लाभांश परिमार्जन, कति दिन्छ लाभांश ?



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।

माघ २ गते बसेको संचालक समितिको ७७औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत शेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेकोमा बैंकले बैशाख २१ गतेको प्राप्त स्वीकृति अनुसार कुल चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्