नेपाल इन्भेष्टमेन्ट-मेगा र ग्लोबल आइएमई-बीओके बैंकलाई राष्ट्र बैंकको सैद्दान्तिक सहमति « Arthapath.com
१६ असार २०७९, बिहीबार

नेपाल इन्भेष्टमेन्ट-मेगा र ग्लोबल आइएमई-बीओके बैंकलाई राष्ट्र बैंकको सैद्दान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोबल आइएमई–बीओके बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोबल आइएमई–बीओके बैंकलाई सैद्दान्तिक सहमति दिएको हो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए भने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डले असार २ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्