एनएमबि बैंकको २७ लाख २७ हजार कित्ता उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

एनएमबि बैंकको २७ लाख २७ हजार कित्ता उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेज (नेप्से) मा एनएमबि बैंको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको मंंगलबार २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले एनएमबि उर्जा ऋणपत्र ४% –२०९२/९३ “एनएमबियूआर ९३/९४ को सूचीकृत गराएको हो । उक्त ऋणपत्र अब धितोपत्रको दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्