ज्योति विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
११ माघ २०७९, बुधबार

ज्योति विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौैं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैंकको वेवसाईठट मार्फत माघ २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्