कृषि विकास बैंकको तीन जना सञ्चालक निर्विरोध चयन « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

कृषि विकास बैंकको तीन जना सञ्चालक निर्विरोध चयन



काठमाडौं । कृषि विकास बैंकले सञ्चालक नियुक्त गरेको छ । चैत १४ गते कम्पनीको सम्पन्न १६औं वार्षिक साधारण सभा बाट तीन जनालाई नियुक्त गरेको हो ।

कम्पनीले तीन जना सञ्चालकहरुलाई निर्विरोध निर्वाचित भएको प्रस्ताव पारित गरेको छ । सञ्चालक सदस्यमा गोविन्द प्रसाद भटट्राई,संजीव पौडेल,बिनोद कुमार गुरागाईलाई नियुक्त भएका हुन् ।

चैत १५ गतेबाट दुई जनाले ४ वर्षको लागि सफत ग्रहण गरेका छन् भने गोबिन्द प्रसाद भट्टराई दुर्घटनामा परेको कारणले गर्दा सफत ग्रहण गर्न बाकि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्