सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा आज « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा आज



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलले १८औं साधारण सभा (आज) चैत्र १७ गते बस्दैछ । सभा सभा लैनचौर ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

गत आवको २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीका तीन अर्व एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बैसठ्ठी रुपैयाँ बाट लाभांश पस्ताव गर्ने निर्णय पारित गरेको छ ।

उक्त कम्पनीको बोनस सेयर ८.५३४ प्रतिशत बोनस सेयर दिने भएको र नगद लाभांश ०।४४९ प्रतिशत कर प्रयोजनको लागि पारित गरेको छ । कम्पनीको कुल लाभांश ८.९८३ प्रतिशत विवरण गर्न लागेको छ ।

साधारण सभा प्रयोजनको लागि फागुन २८ गतेसम्म कायम लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्