सानिमा बैंकमा रोजगारीको अवसर « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

सानिमा बैंकमा रोजगारीको अवसर



काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनिमा कर्मचारी मागेको हो ।

उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ६ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्