के राष्ट्र बैंकभित्र ‘चरम गुटबन्दी’ भइरहेको छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबारबाट लागू हुने गरी बैंक सुपरिवेक्षण विभागलाई आफ्नो प्रत्येक्ष निगरानीमा तानेका छन् । यो विभाग गत मंसिरबाट बरिष्ठ डेपुटी गर्भर डा. निलम ढुंगाना तिमिल्सिनाको मातहत रहँदै आएको थियो । सामान्यतया गभर्नरले सुपरिवेक्षण विभागलाई प्रत्येक्ष निगरानी गर्ने अभ्यास केन्द्रिय बैंकमा थिएन । यस्ता कार्यकारी विभागहरु डेपुटी गभर्नरहरुको मातहत … Continue reading के राष्ट्र बैंकभित्र ‘चरम गुटबन्दी’ भइरहेको छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed