सहकारी सम्बन्धी अध्यादेश जारी
काठमाडौं । सहकारी सम्वन्धि ऐन संशोधन गर्न बनेको अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा (११४) को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।