मिथिला लघुवित्तको सीईओमा पुन सत्य देव राउत नियुक्त « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

मिथिला लघुवित्तको सीईओमा पुन सत्य देव राउत नियुक्त



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन देव सत्य देव राउतलाई नियुक्त गरेको छ ।

राउतको जेठ ५ गते पधावधि समाप्त हुने हुदाँ जेठ २ गते बसेको संचालक समितिको बैठकले पुन सीईओ पदमा नियुक्त गर्ने नेप्सेमा मार्फत एक सूचना प्रकाशित गर्दै जनाएको हो ।

अब राउतको जेठ ६ गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकालका लागि नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्