फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष भगवती चौधरीको राजिनामा स्वीकृत भएको छ ।

अध्यक्ष चौधरीले पदबाट दिएको राजिनामा कम्पनीको मंसिर १४ गते बुधवार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । सोही बैठकले कम्पनीको अध्यक्षमा संचालक केशव राज पौडेललाई मनोनयन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्